×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

कांग्रेसको रडाको झन बढ्यो, शेखर समूह चुनाव हराउन सम्म पछि नपर्ने

१० आश्विन २०७९

१० असोज, काठमाण्डौ ।
समानुपातिकका लागि निर्वाचन आयोगमा पेश गरिएको एकलौटी बन्दसूची परिमार्जन गर्नुपर्ने मागसहित निरन्तर पार्टी नेतृत्वलाई खबरदारी गर्र्दै आएको नेपाली कांग्रेसको शेखर कोइराला समूहले निर्वाचन हराउन सम्म पछि नपर्ने सम्मको चेतावनी दिएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाउने तयारी गरेको छ । ठमेलको एक होटलमा बसेको पार्टीको दोस्रो तहको बैठकले गठबन्धन बाहेकका दलसँग सहकार्य गरेर वागी उम्मेद्वार उठाउने निर्णय गरेको नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement

शेखर समूह पार्टीले समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ । १६ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरिएको एक नेताले बताएका छन् । उनका अनुसार गठबन्धन बाहेक नेकपा (एमाले), लोसपालगायत दलसँग सहकार्य गरिनेछ ।

“अब सधैँ हेपिरहने भए हामी चुप लाग्न सकेनौँ । हामीले बागी उमेदवार उठाउने र गठबन्धनबाहेक अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि निर्णय गरेका छौँ,” ती नेताले भनेका छन् । यस्तै, बैठकले पार्टी कार्यालयमा धर्ना दिने, प्रदर्शन गर्नेलगायत विभिन्न निर्णय गरेको बैठकमा सहभागी अर्का नेताले जानकारी दिएका छन् ।

“१२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने हामीले निर्णय गर्यौँ । १३ गते दसैँ विशेष चियापान गर्ने हामीले निर्णय गर्यौँ,” ती नेताले भने, “नेतृत्वले सच्चिएर समान व्यवहार गरे ठिक छ । नभए हामी चुप लागेर बस्दैनौँ ।” शेखर समूहले लगातार दबाब बढाएपनि सभापति शेरबहादुर देउवा भने इतर समूहसँगको छलफल भन्दा गठबन्धनबीच सिट भागबन्डाको छलफलमै केन्द्रित हँुदै आएका छन् ।

गहृमन्त्री समेत रहेका देउवाका विश्वास पात्र बालकृष्ण खाँण तथा देउवा पत्नी आरजु राणाको नाम समानुपातिकको सूचीमा समेटिएपछि देउवा समूह भित्रैबाट समेत यसको व्यापक विरोध हुँदै आएको छ । कार्यकर्ताहरुले सामाजिक संजालमा प्रत्यक्ष निर्वाचनमा नै सहयोग नगर्नेसम्मको चेतावनी दिदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top