×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

२३ आश्विन २०७९

२३ असोज,एजेन्सी ।
म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।

गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ । यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा कायमै छ । गएराति नै भएका अरु खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई र बर्नमाउथले लेस्टर सिटीलाई हराएका छन् ।

Advertisement
Advertisement

यता क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो । रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो ।

उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । रियलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement

५७औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । यस जितसँगै रियल ८ खेलबाट २२ अंक जोडेर शीर्षथानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक छ । पराजित गेटाफे ७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top