NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

रञ्जु दर्शनाका प्रतिस्पर्धी को –को छन् ? घोषणापत्रमा के लेखिन् ?

आइतवार अशोज ३० , २०७९
Reading Time: 1 min read
A A
म एमालेमा गएकी छैन : रञ्जु दर्शना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

३० असोज, काठमाण्डौ ।
प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छिन्। उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरेकी हुन्।

घोषणापत्रमा उनले बहुदलीय व्यवस्था, संसदीय प्रणाली, विकेन्द्रीकरण, अधिकार र कर्तव्यको उचित बाँडाफाँट सहितको संघीइता, प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रताप्रति आफ्नो विश्वास व्यक्त गरेकी छिन्। आफ्नो कल्पनाको समाजवाद भन्दै उनले उदार अर्थतन्त्र, नियमित बजार र सामाजिक सुरक्षालाई उल्लेख गरेकी छिन्।

घोषणापत्रमा दर्शनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने, संसद्को बैठकमा शतप्रतिशत उपस्थित हुने, कोही कसैसँग नडराई महत्त्वपूर्ण विषयहरुमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरुको अडान राख्ने व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।

दर्शनाले विभिन्न ११ बुँदाहरुमा सम्पूर्ण नागरिकका लागि एजेन्डाहरु प्रस्तुत गरेकी छिन्। जहाँ मानसिक स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण र नेतृत्व, अधिकार, स्टार्ट अप नीति, समावेशी संरचनाहरुको निर्माण, सार्वजनिक प्रशासन÷सेवा, भ्रष्टाचार निर्मुल र सुशासन, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठन, बजेट विनियोजन र अन्य एजेन्डाहरु रहेका छन्।

विवेकशील साझा पार्टीको राजनीतिबाट त अलग भएकी रञ्जुले अहिले स्वतन्त्र रुपमा काठमाडौं ५ मा उम्मेदवारी दिएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ काठमाडौं महानगरपालिकाको वडा नं. २, ३, ४ र ५, टोखा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा फैलिएको छ ।

यो प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवाससमेत रहेको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा अब पाँच वर्षका लागि प्रतिनिधिसभाको सांसद बनेर कसले जनताको मनमा राज गर्ला भन्ने आआफ्ना अनुमान सुरु हुन् थालीसकेका छन् ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धी छन्। त्यस्तै यहा कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्।

यस्तै सामाजिक अभियन्ताबाट उदाएका हेमराज थापाले पनि काठमाडौं निर्वाचन ५ बाट स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्। दर्शनाले ०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा दोस्रो सर्वाधिक मत प्राप्त गरेकी थिइन ।

Tags: #रञ्जु दर्शनाका प्रतिस्पर्धी को –को छन्#रञ्जु दर्शनाले घोषणापत्रमा के लेखिन् ?

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.