×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन हुने

९ भाद्र २०७५

विराटनगर,भदौ ९

मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको छ । मोरङको सदरमुकाम विराटनगर स्थित ऐतिहासिक आर्दश उच्चमावि र मोरङको पूरानो सदरमुकाम रंगेली स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको हो ।

Advertisement
Advertisement

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सि.टी.ई.भी.टी)ले प्राविधिक शिक्षाको विकास, विस्तार र पहुचलाई मध्यनजर गरी श्रावण २८ गते बसेको बैठकले प्रदेश नं.१ का ७ वटा शिक्षण संस्थाहरुलाई प्राविधिक शिक्षा अध्यापनका लागि स्वीकृत दिएको थियो । जस अन्र्तगत मोरङ्गमा पब्लिक उच्च मावि रंगेली र आर्दश उच्च मा.वि विराटनगर छनौट भएका हुन् ।

सि.टी.ई.भी.टीको स्वीकृती सँगै अब यी विद्यालयमा नियमित डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्यापन हुने भएको छ । सि.टी.ई.भी.टीको सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा (टी.ई.सी.एस) कार्यक्रम र साझेदार शिक्षण संस्थामा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत दुई विद्यालयले स्वीकृत पाए संगै ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाई हुने भएको हो । प्राविधिक शिक्षा अन्र्तगत सिभिल इन्जिनियरिङ्गको स्थानीय स्तरमै पढाई हुने भएसंगै विराटनगर र दक्षिर्णपूर्वी मोरङ्गका स्थानीय विद्यार्थी तथा अभिभावकहरु उत्साहित भएका छन् ।

Advertisement

पब्लिक उच्च माविका प्रार्चाय विरेन्द्रकुमार साहका अनुसार यसै शैक्षिक सत्रबाट ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग तर्फ ४८ जना विद्यार्थी छनौट गरी पठन पाठन शुरु गरिने छ । उनले कक्षा सञ्चालनका लागी विभागले २ जना शिक्षक र २६ लाख रुपैया सहयोग गर्ने समेत जानकारी दिएका छन । यता रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाले पब्लिक माविमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग विषयकोे कार्यक्रम ल्याउन सफल भएको बताउदै प्राविधिक शिक्षा अब स्थानीय विद्यार्थीहरुको पहँुचमा समेत हुने बताए । उनले छिटो भन्दा छिटो यसै वर्ष देखि भएकै संरचनामा कक्षा सञ्चालन गरिने वातावरण मिलाउन लागेकोे समेत बताएका छन ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top