×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा राठी केबलको मस्कटसँग झुम्मिए बालबालिका

८ कार्तिक २०७९

८ कात्तिक, विराटनगर ।
विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आएको राठी केवलले लक्ष्मीपूजाको अवसर पारेर विराटनगरमा मस्कट प्रदर्शन गरेको छ । केवलले विराटनगरको ट्राफिक चोकदेखि सत्यनारायण मन्दिरसम्म मस्कट निकालेको थियो । तिहारको अवसरमा प्रचार तथा मनोरञ्जनको उद्धेश्यले उक्त मस्कट निकालिएको राठी केवलले जनाएको छ ।

लक्ष्मीपूजाको दिन निकालिएको मस्कट बजारमा पुगेका सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको थियो । प्रर्दशनमा सहभागि मस्कटसँग फोटो खिच्नेहरुको घुइँचो लागेको थियो । विशेष गरी बालबालिकाहरु मस्कटसँग फोटो खिचाउँनका लागि झुम्मिएका थिए ।

Advertisement

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top