×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

अचम्मको कार : ३ मिनेटमै कारबाट प्लेनमा रुपान्तरण भएर उड्ने, मूल्य १५ लाख डलर

९ भाद्र २०७५

एजेन्सी,भदौ ९
स्लोभाकियाको एरोमोबाइल कम्पनीले ३ मिनेटमै कारबाट प्लेनमा रुपान्तरण भएर उड्न सक्ने कार बनाएको हो । यस्तो कारको व्यवसायीक सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको छ ।यसलाई १५ लाख डलरमा खरिद गर्न सकिने जनाईएको छ ।

यो कारको २१ पटक उच्च तथा न्युन उचाईमा सफल परिक्षण उडान सम्पन्न भैसकेको छ । एरोमोबाइलका सिइओ जुराज भाकुलिकले अब एउटै कारबाट प्लेनको समेत सेवा पाइने भएकाले ढोकाढोकासम्म प्लेनको यात्रा गर्न सकिने बताए ।

Advertisement
Advertisement

सन २०१० मा एरोमोबाइल कम्पनीको स्थापना भएको थियो । पहिलो चरणमा कम्पनीले ५०० वटा फ्लाईङ कार निर्माण गरिरहेको छ । अहिले यस्ता उड्ने कारहरुको धमाधम प्रि बुकिङ भैरहेको छ र सन २०२० मा डेलिभरी गरिनेछ । २ सिट क्षमताको उड्ने कार अटो पाइलट मोडमा हुनेछ र सडक तथा आकाशमा उडाउन सकिन्छ । यसमा सुरक्षाका लागि कार्बन फाइबर जडान गरिएको छ । यद्यपी यी उड्ने कारहरुलाई उडान अनुमति लिन र गुडाउने तथा उडाउने पूर्वाधारको भने अभाव नै रहेको छ ।

Advertisement

यो कार प्रति घण्टा १६० किलोमिटर गुड्न सक्छ भने प्रतिघण्टा ३६० किलोमिटर उड्न सक्नेछ । जमिनमा गुड्दा हाइब्रिड इलेक्ट्रिक प्रणालीबाट सञ्चालन हुनेछ भने आकाशमा उड्दा एक जोडा इलेक्ट्रिक मोटरबाट सञ्चालन हुनेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top