थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

२० कात्तिक ७९, सोमबार

२१ कात्तिक , काठमाडौं ।

Advertisement

देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top