×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

मधुमेह दिवसमा न्यूरोले गर्याे निःशुल्क स्वास्थ्य शिविर

२८ कार्तिक २०७९

२८ कात्तिक , विराटनगर ।
आज विश्व मधुमेह दिवस एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने नाराका साथ संसार भर विभिन्न कार्यक्रम गरी गरि मनाइँदै छ । मधुमेहको उपचारमा सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि दिवस मनाइदै आउने चलनचल्दै आई रहेको छ ।

Advertisement
Advertisement

सोही अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगरको सहकार्यमा आज निःशुल्क मधुमेह चेकजाँच तथा सचेतनात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर सागरराज बिष्ट र डाक्टर विवेक कट्टेलले मधुमेह रोगीहरुको उपस्थितीमा मधुमेह रोग, यसको उत्पत्ति, प्रकार,रोकथामका उपाय,असर,भ्रम र तथ्यहरु बारे स्पष्ट पारेका थिए ।

कार्यक्रमा चिकित्सकहरुले मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भातखाँदा हुने तर, यसकालागि पहिले चिकित्सकीय सल्लाहलिनु पर्ने बताएका थिए ।

मधुमेह समयमा नै थाहा पाएर यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिने डाक्टर कट्टेलले बताएका छन् ।

यस्तै मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट बच्न समय समयमा चेकजाँच अतिआवश्यक रहेको उनले औल्याए । कार्यक्रममा अस्पतालका निर्देशक बिरेन्द्रकुमार बिष्ट लगायतले मधुमेहमा विरामीसँग अन्तरक्रिया गरेका थिए ।

न्यूरोले मधुमेह दिवसका अवसरमा हरेक वर्ष नै निःशुल्क चेकजाँच तथा सचेतनात्मक अन्र्तक्रिया कार्यक्रम आयोजना गर्दै आएको अस्पतालका प्रवन्धक भारत श्रेष्ठले बताए । उनले मधुमेह कसैलाई पनि नलागोस् भन्ने अभियान लिएर न्युरो अस्पतालले सचेतनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top