×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?

६ मंसिर २०७९

६ मंसिर, काठमाण्डौ ।
एमालेबाट फुटेर नयाँ दल बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ अहिलेसम्म ८ स्थानमा मात्रै अग्रता कायम राखेको छ । पार्टी अध्यक्ष माधव नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उठेका हुन् । हालसम्मको मतगणनामा उनी ७६५७ मतका साथ अगाडि छन् ।

यहाँ उनलाई एमालेका अजयकुमार गुप्ताले ७०२८ मतका साथ पछ्याइरहेका छन् । यस्तै एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एसका प्रेम आलेले फराकिलो मतले अग्रता कायम गरेका छन् । आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् ।

Advertisement
Advertisement

आले र ओलीबीच २ हजार ८२२ मतान्तर रहेको छ । यस्तै अर्का नेता तथा शहरीविकास मन्त्री मेटमणी चौधरी पनि दाङ १ मा अगाडि छन् । अहिलेसम्म उनले २०३६ मत पाएका छन् । भने एमालेकी शान्ता चौधरीले १३०१ मत पाएकी छिन् । यस्तै धादिङ १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका बाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसार पाण्डे ५३७१ मतका साथ अगाडि छन् ।

यहाँ उनलाई एमालेका भूमिप्रसाद त्रिपााठीले ५११८ मतले पछयाईरहेका छन् । यस्तै अर्का नेता प्रकाश ज्वालाले सल्यान १ मा अग्रता बनाएका छन् । उनले अहिलेसम्म ७१२९ मत पाएका छन् । यहाँ एमालेका राजेन्द्रवीर रायले १७७७ मत पाएका छन् । यस्तै अर्का नेता तथा श्रममन्त्री कृष्णकुमार श्रेष्ठा किसानले पनि बारा ४ मा अग्रता कायमै राखेका छन् ।

अहिले सम्म उनले २३०५ मत पाउँदा एमालेका एकबाल मियाँ १९३७ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै अछाम १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका शेरबहादुर कुँबर १९३१ म्तका साथ अगाडि छन् । यहाँ एमालेका झपट बहादुर बोहराले १४५० मत ल्याएका छन् ।

एमालेले भीम रावललाई पाखा लगाउँदै पूर्व माओवादी झपट बोहोरालाई टिकट दिंदा चुनावी माहोल कुँवरअनुकूल भएको छ । संसदीय राजनीतिका पुराना खेलाडी कुँवरलाई बोहोरासँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको साथ छ ।

Advertisement

२०७४ को निर्वाचनमा भने बोहोरा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादीबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । एकीकृत समाजवादीका अन्य नेताहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, जगन्नाथ खतिवडा, झलनाथ खनाल, रामकुमारी झाँक्री लगायत भने मत गणनामा पछि परेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top