×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा

६ मंसिर २०७९

६ मंसिर, काठमाण्डौ ।

स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो । एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो ।

Advertisement
Advertisement

एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको छ । एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि सोही माग राखेका छन् । मतदानको दिन चापाकोट र गल्याङको बुथमा एकएक राउन्ड हवाई फायर पनि भएको थियो ।

उनीहरु निर्वाचन आयोगमा पुन मतदान गर्नुपर्ने माग राख्दै निवेदन नै दिएका छन् । जिल्ला प्रमुख गंगाबहादुर क्षेत्रीका अनुसार एमालेले पुन मतदान गर्नुपर्ने माग राख्दै दिएको निवेदन आयोगमा गएको छ । उक्त पार्टीले निर्वाचन कार्यालय वालिङमा प्रर्दशन गरेको छ । यता कांग्रेसले पनि मतगणना छिटो गर्नुपर्ने माग राख्दै धर्ना दिएको छ ।

यसक्षेत्रबाट एमालेकी पदमा अर्यालमा चुनावमा होमिँदा कांग्रेसबाट धनराज गुरुङ छन् । विवाद भएपछि यहाँ सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । पूर्वमन्त्रीसमेत रहेकी अर्याल यसअघि वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी थिइन् ।

Advertisement

उनले कांग्रेसका पूर्वउपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरी जित हासिल गरेकी थिइन् भने यस पटकको निर्वाचनमा कांग्रेसका उपसभापति धनराज गुरुङ र अर्यालबीच प्रमुख प्रतिस्पर्धा भएको हो ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top