×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

केजरीवालको बाटोमा रवि, भ्रष्टाचारविरुद्ध डोजर चलाउलान् ?

८ मंसिर २०७९

८ मंसिर,काठमाण्डौ ।
आज भन्दा झन्डै ७ वर्ष अघि सन् २०१५ मा प्रचण्ड बहुमतका साथ भारतको राजधानी दिल्लीमा मुख्यमन्त्री बनेका आम आदमी पार्टीका अरविन्द केजरीवाल अहिले तेस्रो कार्यकालका रुपमा मुख्यमन्त्री छन् ।

उनी त्यसअघि ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो सरकारको पहिलो प्राथमिकता दिल्लीको पानी, बिजुलीको सहज आपूर्ति र शुल्क मिनाहा, फोहोर व्यवस्थापन, सरकारी विद्यालयको गुणस्तरीयतामा सुधार, सडक पूर्वाधारमा सुधार तथा सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनियमिततालाई जरैदेखि उखेल्ने योजना बनाए ।

Advertisement
Advertisement

त्यही योजना उनको सरकारले व्यवहारमा समेत उर्तादा दिल्लीका जनताले मुक्तकण्ठले केजरीवाल सरकारको प्रशंसा गरे । त्यही कामको जस अहिले दिल्लीमा मात्रै होइन भारतको पंजाबमा पनि आमआदमी पार्टीको सरकार छ । केजरीवाल सरकारले दिल्लीका जनतासँग हात हातबाट दिल्लीका समस्याहरु संकलन गर्याे, दिल्लीमा भएका बेथिती, अनियमितता र ढिलासुस्तीका भिडियोसहितका उजुरी आह्वान गर्याे ।

अनि ती उजुरीहरु कम्युटरमा तथा फाइलमा नथन्क्याई त्यसको अन द स्पट समाधानका लागि स्वयम मन्त्रीहरु नै फिल्डमा उत्रिदा केही दिन भित्रै दिल्लीमा सुशासनको प्रत्याभूति त्याहाका जनताले गर्न पाए । दिल्लीका सरकारी विद्यालयको पढाइले अहिले निजी विद्यालयलाई पछाडि धकेलेको छ । सरकारीमा सिट सुरक्षित गर्न लुच्छाचुडी छ ।

दिल्लीको यो सफलताको प्रशंग र केजरीवालले लिएको बाटोमा नेपालका राजनीतिक स्टार आइकन रवि लामिछानेले पाइला राखिसकेका छन् । रविको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा शासकीय व्यवस्थाको सुधारको माग गरेर निर्वाचन बहिष्कार गरेपनि संघीय सांसदका रुपमा जनताका समस्या सुन्ने र तिनलाई समाधान गर्ने काम रविले सुरु गरिसकेका छन् ।

रविले जनताले एक राजनीतिक नेतासँग राखेका अपेक्षाहरु पूरा गर्ने संकेत गरेका छन् । जुन हिजो केजरीवालले गरेका थिए । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजैबाट काम थालेको घोषणा गरेका छन् ।

उनले आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने भन्दै परीक्षाका लागि तयार भएको बताएका छन् । सामाजिक संजालमा लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् । ‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट जाँच दिन जाँदैछु, जसको परीक्षा ५ वर्षपछि मात्र आउनेछु ।’

उनले विजय ¥यालीको साटो धन्यवाद सभा गर्ने उल्लेख गरेका छन् । त्यहाँ आउनेहरुलाई फूलमाला, अविर वा खादा नल्याउन उनको आग्रह छ । उनले लेखेका छन्, ‘म आजैबाट काम थाल्दैछु । मेरो सभा हुने ठाउँहरुमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाल्नुहोला ।अर्कोमा उजुरी समस्या सुझाव पेटिका लेखिएको हुनेछ । त्यसमा भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला’, रविले भनेका छन् ।

Advertisement

अब जनताको मन बुझेर मनकै कुरा बुझेका रविले त्यसलाई कसरी व्यवहारमा उर्ताछन्, त्यसको प्रतिक्षामा पनि चितवन २ का जनतामात्रै होइन सम्पूर्ण देशवासी नै प्रतिक्षारत रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top