×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

विराटनगरमा शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

११ भाद्र २०७५

विराटनगर, भदौ ११
विराटनगरमा रहेका धार्मिक तथा सामाजिक संघसंस्थाहरुले शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएका छन् । महानगर क्षेत्रका दुई दर्जन बढी धार्मिक र सामाजिक संस्थाहरुले शान्ति सुरक्षा थप सुदृढ गर्न माग गर्दै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पठाएका हुन् ।

विराटनगर क्षेत्रसहित देशका विभिन्न भागमा हत्या हिंसा, चोरी र बलात्कारलगायतका घट्नाहरु बढेका कारण सर्वसाधारणमा असुरक्षाको अवस्था उत्पन्न भएको भन्दै उनिहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत गृहमन्त्रीलाई ज्ञापन पठाएका हुन् ।

Advertisement
Advertisement

लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले हिंसात्मक घटनाका कारण सर्वसाधारणमा त्रास बढेको भन्दै शान्ति सुव्यवस्था थप सुदृढ बनाउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारलाई आग्रह गरिएको बताए ।

Advertisement
Advertisement

पठाइएको ज्ञापनमा विश्व हिन्दू महासंघ विराटनगर, सनातन युवा मञ्च नेपाल, वैदिक कर्मकाण्ड परिषद्, हिन्दू जागरण अभियान, विश्व हिन्दू परिषद्, श्री निम्बार्क बैष्णव परिषद र लक्ष्मीनारायण मन्दिर पाञ्चालीसहित विभिन्न २६ वटा संस्थाका प्रतिनिधिको हस्ताक्षर छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top