×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यसपालिको रथयात्रामा बग्गी र हेलिकप्टरको प्रयोग

१२ भाद्र २०७५

विराटनगर : राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा निकालिने रथयात्राको ५१ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

राधाकृष्ण रथयात्राको ५१ संस्करणमा बग्गी र हेलिकप्टरको प्रयोग गरिने रथयात्रा समारोह समितिले जानकारी दिएको छ ।भदौ १८ गते बेलुका ४ बजेदेखि सुरु हुने रथयात्रालाई आकर्षक र भव्य बनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ भने रथको अग्रभागमा बग्गी प्रयोग गरिने समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

रथयात्राको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईबाट गरिने जनाईएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top