×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

२५ पुष २०७९

२५ पौष, काठमाण्डौ ।
काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको बालकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् ।

Advertisement
Advertisement

स्थानीय सूर्यविनायक नागरपालिका वडानम्बर ३ आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा श्री गणेश आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७६३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल म्यानेजर नारायण दाहालले बताएका छन् ।

उनका अनुसार उक्त स्वास्थ्य शिविरमा १०२ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण गरिएको थियो भने ११ जनाको दाँत खोलिएको थियो । त्यस्तै, शिविरबाट १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए । स्वास्थ्य शिविरमा आएका बिरामीहरु केएमसीमा उपचारका लागि गएमा ओ.टी, ल्याब तथा वेड चार्जहरुमा आवश्यक छुट गर्ने गरिएको छ ।

 

केएमसीले आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिने प्रवन्धक दाहालले जानकारी दिएका छन् । यसअघि केएमसीले शंखरापुर नगरपालिका साँखुमा ७९२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

Advertisement

केएमसीका तत्कालीन कार्यकारी अध्यक्ष तथा अहिलेका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । डा. शर्मा ले सुरु गरेको सोही निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई केएमसीले निरन्तरता दिदै आएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top