नेप्सेमा आज ४७ अङ्कको वृद्धी

२५ पौष,काठमाण्डौ ।

शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ ।आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सिँगटी हाइड्रो, युनियन हाइड्रो, छ्याङ्दी हाइड्रो, बाराही हाइड्रो, राधी जलविद्युत् र खप्तड लघुवित्त गरी १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै छ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेर हरियाली भए पनि आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै साढे दुई प्रतिशतले घटेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top