×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट

२८ पुष २०७९
२८ पौष, एजेन्सी ।
अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । राजधानी काबुलमा रहेको मन्त्रालय बाहिर भएको विस्फोटमा हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तर एक तालिबानी अधिकारीले भने २० जनाको मृत्यु भएको बताएका छन् । विस्फोटमा ४० जना घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो ।
आत्मघाती विस्फोट गराउन आएको व्यक्तिले मन्त्रालय भित्रै पसेर विस्फोट गराउन योजना बनाएको खुलेको छ । तर, मन्त्रालयमा प्रवेश गर्न नसकेपछि बाहिर नै विस्फोट गराइएको हो । बम विस्फोट भएको क्षेत्रमा चीन, टर्किए लगायतका राष्ट्रका राजदूतावास रहेका छन् ।
विस्फोट हुँदै मन्त्रालय भित्र चिनियाँ र अफगानिस्तानको तालिवानी अधिकारीबिच वार्ता हुन गइरहेको थियो । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासन प्रान्तले लिएको छ । तीन दिनअघि पनि यस्तै बम विस्फोटमा परि १० जनाको ज्यान गएको थियो र ८ जना गम्भिर घाइते भएका थिए ।
सो हमला काबुल मिलिट्री एयरपोर्ट बाहिर भएको थियो । संघर्षरत तालिबानमा पछिल्ला केही महिनाहरुमा कयौं आतंकी हमलाहरु भएका छन् । जसमध्ये केही आक्रमण इम्लामिक स्टेटले गराएको थियो । यस्तै केही महिनाअघि काबुलमा एक चिनियाँ नागरिकले संचालन गरेको होटलमा पनि आइएसले निशाना बनाएको थियो ।
सन् २०२१ अगस्टदेखि तालिबान समूहले अफगानिस्तानको सत्ता सम्हालेको हो । त्यसयता यहाँ इस्लामिक स्टेट निकै सक्रिय भएको छ । उसले एकपछि अर्को हमला गर्दै आएको छ । इस्लामिक स्टेटले तालिबानी शासक आफ्नो विचारधाराबाट भट्किएको र उ पश्चिमी देशहरुको इशारामा नाचेको आरोप लगाएको छ ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top