×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

युक्रेन युद्धको मोर्चा सम्हालिरहेका कमाण्डरलाई किन हटाए पुटिनले ?

२८ पुष २०७९

२८ पौष, एजेन्सी ।
युक्रेन युद्धमा रुसी सेनाको कमाण्ड सम्हालिरहेका सर्गेई सुरोभिकिन बखास्तमा परेका छन् । शीर्ष कमान्डर सर्गेईलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका हुन् । उनी तीन महिनाअघि मात्र युक्रेनका लागि नियुक्त भएका थिए । अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन् ।

सर्गेई सुरोभिकिनको स्थानमा जनरल गेरासिमोफलाई नियुक्त गरिएको छ । शीर्ष कमान्डरका रूपमा सुरोभिकिन रुसको संयुक्त सेनाका पनि प्रमुख थिए । सुरोभिकिनले भर्खरै युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए । रुसले पूर्वी युक्रेनमा अगाडि बढिरहेको दाबी गरेपछि यो परिवर्तन भएको हो ।

Advertisement
Advertisement

जनरल गेरासिमोफ सन् २०१२ देखि प्रधानसेनापतिको पदमा छन् । उनी सोभियत युगपछि सबैभन्दा लामो समय सेवा गर्ने चिफ अफ जनरल स्टाफ हुन् । जनरल सुरोभिकिनले अब उनको डेपुटीको रूपमा काम गर्नेछन् । उनी अघिल्लो युद्धहरूमा क्रुर नीतिहरूका लागि परिचित छन् । जसमा सिरियामा रुसको अभियान र एलेप्पो सहरमा भारी बमबारी पर्छन् ।

त्यसलगत्तै अक्टोबरमा उनलाई यो अभियानको नेतृत्व सुम्पिइयो । त्यसपछि रुसले युक्रेनको ऊर्जा पूर्वाधार ध्वस्त पार्न खोज्यो । खेरसनबाट रुसी सेना निस्किने बेलामा सुरोभिकिन पनि उपस्थित थिए । रुसको रक्षा मन्त्रालयले सुरोभिकिनलाई प्रतिस्थापन गर्नुको उद्देश्य ‘सेनाका विभिन्न शाखाहरू बीचको नजिकको सम्पर्क स्थापित गर्न र व्यवस्थापनको गुणस्तर र प्रभावकारितामा सुधार गर्नु’ भनेको छ ।

Advertisement

तर, यो पनि भनिन्छ कि सुरोभिकिनले धेरै शक्ति हासिल गरेका थिए । सैन्य मामिलाका विशेषज्ञ रोब लीले ट्वीटरमा लेखेका छन्, ‘तीनै सेनाका कमान्डरका रूपमा सुरोभिकिन धेरै शक्तिशाली बन्दै गएका थिए र राष्ट्रपति पुटिनसँग कुरा गर्दा रक्षामन्त्री र गेरासिमोलाई बेवास्ता गरिरहे ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top