×

NEPAL TIMES UPDATES

Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026

कैद भुक्तानको अन्तिम समयमा अभिषेक गिरीको सरुवा

२ माघ २०७९

२ माघ, विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका कैदी (चौकीदार) अभिषेक गिरीलाई मकवानपुरस्थित कारागार स्थानान्तरण गरिने भएको छ ।

गिरीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गर्ने गरी विराटनगर कारागारमा पत्राचार भएको बताइएको छ । उनलाई गृह मन्त्रालयको निर्देशनमा सरुवा गरिएको कारागार स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

गिरी स्वयंले पनि मोरंग कारागारमा आफ्नो समय अझै बाँकी भएपनि राजनीतिक चासोका कारण स्थानान्तरण गरिएको बताएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार गिरीको सरुवाका लागि तयारी गर्न कारागारलाई निर्देशनसमेत दिइसकिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले पनि गिरीलाई मोरङ कारागारबाट भीमफेदी सरुवा गर्न पत्राचार भएको बताएका छन् ।

सोमबार नै गिरीको सरुवा गर्ने भनिएता पनि सार्वजनिक बिदाका कारण गिरीको सरुवा प्रक्रिया अघि बढाउन नसकेको मोरङ कारागारले जनाएको छ ।

कारागारका निमित्त जेलर तुलसीराम भगतले कार्यालय खुलेपछि प्रक्रिया पूरा गर्दै स्थानान्तरण गरिने जानकारी दिएका छन् ।

गिरीले भने मोरंग कारागारमा राजनीति हुने गरेको भन्दै आफूले कैद भुक्तान गर्न अब मात्रै केही महिना बाँकी रहेको अवस्थामा स्थानान्तरण गरिनु आफूलाई दुःख दिने नियत मात्रै भएको बताएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरी २०७८ मंसिर ९ गते मोरङ कारागार सरुवा भएर आएका थिए । उनलाई डिल्ली बजार कारागारबाट स्थानान्तरण गरिएको थियो । उनलाई त्यसअघि २०७४ मा मोरङबाटै डिल्लीबजार स्थानान्तरण गरिएको थियो ।

Advertisement

गिरीलाई २०७१ साउनमा महानगरीय प्रहरी परिसर ललितपुरले अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ गरेको थियो ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top