×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

स्वीडेनमा कुरान जलाएपछि बबण्डर

८ माघ,एजेन्सी ।
टर्की र स्वीडेनबीचको नेटो सदस्यता विवाद विरोध प्रदर्शनदेखि कुरान जलाउनेसम्म पुगेको छ। टर्कीले स्वीडेनको राजधानी स्टकहोममा रहेको दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा दक्षिणपन्थी समूहले कुरान जलाएको निन्दा गरेको छ। अब पाकिस्तान पनि स्विडेनको बिरुद्धमा आएको छ ।

स्वीडेनमा पवित्र कुरानको अपमानको निन्दा गर्दै पाकिस्तानले “इस्लामफोबियाको यो मूर्खतापूर्ण र उत्तेजक कार्यले विश्वभरका १.५ अरब भन्दा बढी मुस्लिमहरूको धार्मिक संवेदनामा चोट पु¥याएको बताएको छ । पाकिस्तानको विदेश कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “यस्तो कार्यलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार अन्तर्गत समेट्न सकिँदैन।“

Advertisement

इस्लाम शान्तिको धर्म हो र पाकिस्तानलगायत विश्वका मुस्लिमहरू सबै धर्मको सम्मानमा विश्वास गर्छन्। सबैले अर्काको धर्मको सम्मान गर्नुपर्छ । इस्लामोफोबिया र असहिष्णुता विरुद्ध सहअस्तित्व प्रवर्द्धन गर्न पाकिस्तानले विश्वलाई सँगै काम गर्न आग्रह गरेको छ।

प्रदर्शनकारीहरूले स्टकहोममा टर्की दूतावास अगाडि कुरानको प्रतिलिपि जलाएका थिए । टर्कीको विदेश मन्त्रालयले पनि यसको निन्दा गरेको छ । वास्तवमा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपका गैर–नेटो देशहरूमा चिन्ता छ। त्यसमध्ये स्वीडेन पनि एक हो । युक्रेन आक्रमणपछि स्वीडेनले नेटोमा सामेल हुन आवेदन दियो छ।

तर सबै सदस्य सहमत भएमा मात्र एक सदस्य नेटोमा सामेल हुन सक्छ। टर्कीले नेटोमा स्वीडेनको प्रवेशको विरोध जारी राखेको छ। स्वीडेनका दक्षिणपन्थी समूहहरूले टर्कीको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन्। यी प्रदर्शनहरू टर्की दूतावास अगाडि भइरहेको छ। कुरानको प्रतिलिपि जलाइएको घटनाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै टर्कीले रक्षामन्त्रीको अंकाराको प्रस्तावित भ्रमण एकतर्फी रूपमा रद्द गरेको छ ।

टर्कीका रक्षामन्त्री हुलुसी अकेरले स्वीडेनका रक्षामन्त्री पाल जोन्सनको आगामी जनवरी २७ मा अङ्काराको प्रस्तावित भ्रमण अब हुने छैन। स्वीडेनका धेरै ठाउँमा विरोध प्रदर्शनको तयारी भइरहेको छ । डेनमार्कका अति दक्षिणपन्थी समूहहरूलाई प्रहरीले स्टकहोममा रहेको टर्की दूतावास अगाडि प्रदर्शन गर्न अनुमति दिएको छ।

Advertisement

यसैबीच, टर्की र कुर्द समर्थकहरूले पनि स्विडेनको राजधानीमा प्रदर्शन गर्ने योजना बनाएका छन्। यस्तो अवस्थामा स्वीडेनमा तनाव बढ्ने सम्भावना छ । तनाव बढ्दै गएपछि स्वीडेनले राजधानी स्टकहोममा ठूलो मात्रामा प्रहरी तैनाथ गरेको छ । टर्की स्विडेन नेटोमा सामेल हुनको विपक्षमा छ। जसका कारण स्टकहोममा विरोध प्रदर्शन भइरहेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top