×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

साउदीमा रोनाल्डोविरुद्ध मेसीको नारा लाग्यो

१३ माघ २०७९

१३ माघ ,एजेन्सी ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । सम्झौतापछि अल नासरका लागि सुपर कपमा दुई खेल खेलेका रोनाल्डो दुवै खेलमा गोलगर्नबाट भने बन्चित भएका छन् । विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।

विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन । रोनाल्डो भएर पनि अल नासरले जित निकाल्न सकेन। बलमा बढी नियन्त्रण राखेर पनि आक्रमणमा चुक्दा अल नासर पराजित हुन पुगेको हो।

Advertisement
Advertisement

बलमा ६५ प्रतिशत नियन्त्रण राख्दा अल नासरको तर्फबाट १७ प्रहार भएका थिए। त्यसक्रममा तीन प्रहार मात्रै टार्गेटमा थिए। अल इतिहादले बलमा कम नियन्त्रण राखेपनि राम्रो आक्रमण गर्यो। अल इतिहादले खेलभर ९ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। त्यसमध्ये पनि तीन प्रहार गोलमा परिणत भए।

रोनाल्डो अल नासरबाट मैदानमा उत्रिरहेका बेला अल इतिहादका समर्थकले पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेसीको समर्थनमा नारा लगाएका थिए। उनीहरुले रोनाल्डोले बल पाउने बितिकै मेसीको समर्थनमा नारा लगाएका हुन्। खेलभर नै स्टेडियममा मेसीको समर्थनमा नारा लागेको बताइएको छ।

Advertisement

सोक्रममा भिडियोहरु पनि यति बेला सामाजिक संजालमा देखा परिरहेका छन्। सामाजिक संजालमा यति बेला मेसीको समर्थनमा नारा लागेका भिडियोहरु भाइरल भैरहेका छन्। विश्व फुटबल जगतमा मेसी र रोनाल्डोलाई एकअर्काका कडा प्रतिस्पर्धी मानिन्छ । उनीलाई लिएर को सर्वाेत्कृष्ट खेलाडी हो भन्नेमा पनि विश्वभरका प्रशंसकहरु बाडिदै आएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top