NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

रामको मुर्ति बनाउन शालिग्राम किन अयोध्या लगियो ?

मङ्लबार माघ १७ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
कालीगण्डकीको शिलाबाट अयोध्यामा राम र सीताको मुर्ति बन्ने

cof]Wof n}hfg nfluPsf] b]j lznf bdf}nLdf bdf}nL, !# df3 M cof]Wofdf dlGb/df eujfg >L /fd d"lt{ :yfkgf ug{sf nflu n}hfg nfluOPsf] b]j lznf z'qmaf/ bdf}nLdf . sfnLu08sL gbLsf] lznf lxGb'x?sf] kljq wfld{s:yn ef/tsf] cof]Wofdf eujfg /fdsf] d"lt{ lgdf{0fsf nflu n}hfg nfluPsf] xf] . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ माघ, काठमाण्डौ ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूर्ति बनाउने ‘देवशीला’ आज भारतको गोरखपुर पुग्ने भएको छ । नेपालले हस्तान्तरण गरेपछि सोमबार जनकपुरबाट अयोध्या लागेको देवशीलासहितको टोली आज भारतको बिहारस्थित मुजफ्फरपुरबाट अगाडि बढेको छ ।

सो टोलीमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी पनि रहेका छन् । सो टोलीले भोलि अयोध्या पुगेर उक्त देवशीला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । म्याग्दीको कालीगण्डकीबाट शनिबार साँझ जनकपुरधाम पुगेका दुई थान देवशीलाको सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा गरी अयोध्या पठाइएको थियो ।

शालिग्रामको शीला अर्थात ढुङ्गा ६०० वर्ष पुरानो र निकै चमत्कारीक रहेको बताइएको छ । यो ढुङ्गा अझै एक लाख वर्षसम्म अक्षुण रहने विश्वास गरिन्छ । धार्मिक मान्यता अनुसार यस ढुङ्गामा भगवान विष्णु स्वयं वास हुने गर्दछ । रामचरितमानसमा पनि यसको वर्णन गरिएको छ । रामजन्मभूमि मन्दिरका प्रधान पुजारी आचार्य सत्येन्द्र दासले त्रेतायुगमा भगवान विष्णुले रामको मानव रूप धारण गरेर लीला गरेको बताएका छन् ।

Advertisement

यस्तो अवस्थामा शालिग्रामबाट रामको मूर्ति बनाउनुको महत्व मानिसहरुले बुझेका छन् ।अयोध्यास्थित राम मन्दिरको गर्भगृहमा भगवान राम र माता सीता अर्थात् जानकीको मूर्ति स्थापना गरिने भएको छ । यो शालिग्राम २६ र १४ टन रहेको बताइएको छ । यी शीला ७ फिट लामो र ५ फिट चौडा रहेका छन् ।

विज्ञानका अनुसार यो ढुङ्गा एक प्रकारको जीवाश्म हो । यी ३३ प्रकारका हुन्छन् । अर्कोतर्फ धार्मिक महत्व अनुसार कुरा गर्ने हो भने यो भगवान विष्णुको रुप हो । शालिग्राममा धार्मिक आस्था जोडिएको छ । यी ढुङ्गाहरू भगवानको मूर्तिको रूपमा पूजा गरिन्छन । धार्मिक मान्यता अनुसार यो ढुङ्गालाई भगवान विष्णुको अवतारको संज्ञा दिइएको छ ।

शालिग्रामलाई भगवान विष्णु अर्थात् शालिग्राम मानिन्छ । जुनसुकै स्थानमा स्थापना गरी पूजा गरेमा लक्ष्मीजीको वास हुन्छ भन्ने मान्यता छ । धार्मिक ग्रन्थका पौराणिक कथाहरूमा माता तुलसी र भगवान शालिग्रामको उल्लेख छ। पौराणिक कथा अनुसार जालंधर नामक राक्षसले माता पार्वतीलाई पत्नी बनाउन कैलाश पर्वतमा आक्रमण गरेको थियो ।

र जालंधरलाई देवताहरूबाट बचाउन उनकी पत्नी वृन्दाले तपस्या गर्न थालिन्। यसले देवताहरूलाई चिन्तित बनायो। यस्तो अवस्थामा भगवान विष्णु जालंधरको रूप लिएर वृन्दाको अगाडि पुगे । यसपछि वृन्दाले आफ्नो अगाडि जालंधर देखेर तपस्या त्यागिन् । यो कुरा वृन्दालाई थाहा भएपछि उनले भगवान विष्णुलाई ढुङ्गा बन्ने श्राप दिइन् ।

यो सुनेर देवलोकका देवताहरूले वृन्दालाई भेटेर श्राप छोड्न आग्रह गरे। भगवान विष्णु श्रापबाट मुक्त भए तर उनी आफै अग्निमा समाहित भइन् । उनको खरानीबाट माता तुलसीको जन्म भएको भनिन्छ । पछि माता तुलसीको विवाह भगवान विष्णुको अवतार शालिग्रामसँग भयो। त्यसैले आज पनि शालिग्रामको धार्मिक महत्व धेरै छ ।

Tags: #चमत्कारिक कथा#शालिग्राम#शालिग्राम अयोध्या लगियो#शालिग्राम किन अयोध्या लगियो ?#शालिग्राम शीला

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.