एआईजी पुजा सिंह फागुन ३ मा अवकाशमा जाँदै

२४ माघ, काठमाडौँ ।

Advertisement

 नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंह अवकाशमा जान लागेकी छन् । एआईजीको उमेरहदका कारण उनी फागुन ३ मा सेवा निवृत्त हुन लागेकी हुन् ।प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ ।

मानव श्रोत विकास विभागमा कार्यरत सिंह नेपाल प्रहरीको प्रशासन तर्फको पहिलो महिला एआईजी हुन् ।प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहसँगै पुजा २०७९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएकी थिइन् । पुजाको अवकाशसँगै प्रहरीमा ५ जना एआईजीको दरबन्दी रिक्त हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top