×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

ह्वेल माछा मारिएपछि समुन्द्र नै रगताम्य !

१४ भाद्र २०७५

एजेन्सी,भदौ १४

फारोस्थित आइल्याण्ड अफ वेगरमा गत जुलाई ३० तारखेमा भएको घटनाको आश्चर्यजनक तस्वीर सार्वजनिक भएको छ ।लाग्न सक्छ कसरी समुद्रमा त्यति धेरै रगत पोखियो र समुद्रको पानी नै रातो भयो ?

Advertisement
Advertisement

तर, त्यो पानी पोखिएको नभई स्थानीय मानिसहरुले समुद्रमा एकैठाउँ जम्मा भएका ठूलो संख्याका ह्वेलमाछा मारेपछि समुद्रको पानी रगताम्य भएको हो ।पाइलट ह्वेल प्रजातिको ह्वेलमाछा ठूलो संख्यामा मारिएका छन् । पाइलट ह्वेलको मासु तथा बोसो फारो टापुमा राष्ट्रिय परिकारकै रुपमा रहेको छ ।

समाचार अनुसार मानिसहरुले एक दिनमै झण्डै एक सय वटा ह्वेल तथा डलफिन मारेका छन् । उक्त द्विपसमूहमा हरेक वर्ष ह्वेलको सिकारका लागि ठूलो संख्यामा मानिसहरु आउने गर्दछन् । ह्वेलको यस्तो दर्दनाक सिकार फारो टापुमा वैध छ ।

Advertisement

सरकारी नियमअनुसार नै मारिएका दर्जनौँ ह्वेल तथा रगताम्य समुद्रको तस्वीर सोसल मिडियामा सार्वजनिक भएसँगै तीव्र आलोचना भैरहेको छ । कतिपय संस्थाहरुले फारो टापुलाई अराजक देशको उपमा दिएका छन् । यस्तो क्रूर व्यवहार नरोकिएसम्म फारोलाई अन्तर्राष्ट्रिय खेलकुद लगायतका समारोहहरुमा भाग लिनबाट प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको माग छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top