×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

डायनाले छाडेपछि भारतीय नील बने यूट्यूबका सीइओ

५ फाल्गुन २०७९

५ फागुन, एजेन्सी ।
युट्यूबको सीइयोबाट सुसन डायना वोज्किकी बाहिरिएपछि उनको स्थानमा भारतीयका मूलका नील मोहन नयाँ सीइयो नियुक्त भएका छन् । यस अघि नील मोहन युट्यूबको वरिष्ठ विज्ञापन तथा उत्पादन कार्यकारीका रूपमा आबद्ध थिए ।

युट्युबका प्रमुख कार्यकारी र गुगलको पहिलो कर्मचारीमध्ये एक, सुसन डायना वोज्सिकी, लगभग २५ वर्ष पहिले उनको नै ग्यारेजमा सुरु भएको टेक जायन्टबाट बाहिरिँदै छिन् । ५४ वर्षीया वोज्किकीले आफ्नो परिवारसँग बढी समय बिताउन तथा आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिनका लागि पद छाडेको बताएकी छन् ।

Advertisement
Advertisement

उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् । वोज्किकीलाई उनका डेपुटी नील मोहनले प्रतिस्थापन गर्नेछन् । नील मोहन सन् २००८ मा गुगलमा आबद्ध भएका हुन् । उनलाई कम्पनीले सन् २०१३ मा आकर्षक बोनस दिएको थियो ।

यो परिवर्तन टिकटक तथा फेसबुकको रिल्स जस्ता स्रट फर्म भिडियो प्लेटफर्म र नेटफिलिक्स जस्तो स्ट्रिमिङ सेवाहरूसँगको कडा प्रतिस्पर्धासँग जुधिरहेको यूट्यूबको विज्ञापनबाट आम्दानी लगातार दोस्रो त्रैमासमा घटेको कारण आएको धेरैको प्रक्षेपण छन् ।

स्ट्यानफोर्डबाट स्नातक मोहन सन् २०१५ मा युट्यूबको मुख्य उत्पादन अधिकारी रूपमा नियुक्त भएका थिए । उक्त पदमा हुँदा उनले शर्ट्स, म्यूजिक, सब्सक्रिप्सन प्रस्तावहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरेका थिए । उनले यसअघि सन् २००८ मा गुगलले अधिग्रहण गरेको कम्पनी डबलक्लिकमा करिब ६ वर्ष बिताए र पछि गुगलमा डिस्प्ले र भिडियो विज्ञापनको वरिष्ठ उपाध्यक्षको रूपमा करिब आठ वर्ष काम गरेका थिए ।

नील मोहनले आफ्नो करियर ग्लोरिफाइड टेक्निकल सपोर्टबाट सुरु गरेका थिए। त्यतिबेला उनको वार्षिक आम्दानी ६०,००० डलर थियो। महिमा प्राविधिक सहयोग पछि, उनी डबलक्लिकमा सामेल भए । त्यसपछि नील मोहन गुगल कम्पनीको हिस्सा बनेका थिए । नील मोहनलाई पनि ट्विटरबाट जागिरको अफर आएको थियो ।

यो कुरा थाहा पाउने बित्तिकै गुगलले उनीहरुलाई रोक्न बोनस घोषणा गरेको थियो ।बोनस दिएर गुगलले उनलाई तीन वर्षको लागि रोकेको थियो । गुगलले उनलाई ५ सय ४४ करोड रुपैयाँ बोनस पनि दिएको थियो । नील मोहनले पनि युट्युबको सिइओ बनेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन् ’धन्यवाद सुसान वोजिकी, वर्षौंदेखि तपाईंसँग काम गर्नु राम्रो रह्यो। तपाईंले थ्यगत्गदभ लाई सिर्जनाकर्ता र दर्शकहरूको लागि असाधारण घर बनाउनुभएको छ। म यो महत्त्वपूर्ण मिसन जारी राख्न उत्साहित छु।

Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top