NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

इमरान खानको भाषण प्रशारणमा रोक

सोमवार फाल्गुन २२ , २०७९
Reading Time: 1 min read
A A
इमरान खानको भाषण प्रशारणमा रोक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ फागुन, एजेन्सी ।

आर्थिक संकटसंग जुधिरहेको पाकिस्तानमा अहिले राजनीतिक अस्थिरता पनि चरमोत्कर्षमा पुगेको छ । पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरु लगातार आन्दोलन गरिरहेका छन् र खान पनि पक्राउ पर्ने आशंका गरिएको छ । यदी इमरान खानलाई पक्राउ गरिए पंजाबसहित देशका कयौं राज्यहरुमा प्रदर्शन उग्र बन्ने चेतावनी दिइएको छ ।

यहिबीच शहबाज शरीफको सरकारमाथि पनि संकटको बादल मडारिएको विश्लेषण भइरहेको छ । शहबाज शरीफको सरकारमा सहभागि भएको पाकिस्तान पिपुल्स पार्टीले गठबन्धनबाट अलग हुने संकेत गरेको छ । पार्टी प्रमुख तथा विदेश मन्त्री बिलावल भुट्टो जरदारीले भनेका छन्, बाढीसंग जुधिरहेको सिंधलाई राहत दिने प्रतिबद्धता सरकारले पुरा गर्न नसके यो गठबन्धनमा रहन सकिदैन ।

LS Auto

उनले बाढी प्रभावित किसानहरुलाई ४.७ अर्ब डलरको सहयोग जुन सरकारले दिने भनेको थियो त्यो अहिलेसम्म किसानहरुले नपाएकोमा पनि आलोचना गरेका छन् । पाकिस्तानको राजनीतिलाई नजिकबाट नियाल्नेहरुका अनुसार भलै बिलावल भुट्टोले किसानहरुलाई राहत दिने नाममा गठबन्धनबाट अलग हुन खोजेजस्तो देखाएपनि उनले शहबाजको सरकारमा संकट मडारिएको देखेरै यसबाट बाहिरिने तरखर गरेका हुन्।

यदी पंजाब र खैबर पख्तुनख्वामा चुनाव भए शरीफले हार्ने भुट्टोको ठहर छ । किनभने यी दुई राज्यमा इमरान खानको पकड बलियो मानिन्छ । यस्तोमा अगाडिको बाटोमा आउने मुश्किललाई आँकलन गरेरै पीपीपीले त्यसअघि नै आफ्नो बाटो अलग गर्न खोजिरहेको देखिन्छ ।

यसैबीच आइतबार इमरान खानलाई पक्राउ गर्न लाहौरस्थित उनको घर पुगेको प्रहरी खाली हात फर्किएको छ । प्रहरी खानको घर पुग्दा हजारौंको संख्यामा पीटीआईका समर्थक उर्लिएका थिए । सो स्थितिलाई नियन्त्रणमा लिन प्रहरी बल नै अपुग देखिएको थियो ।

समर्थकहरुले घेरेपछि प्रहरी खानलाई नलिइ खाली हात फर्किएको हो । प्रहरीले भने तोशाखाना मामिलामा इमरान खान अदालतमा उपस्थिति नभएकाले आफू खानलाई वारेन्ट लेटर दिनका लागि आएको बताएको छ । यद्यपी यसबारे पीटीआईले ७ मार्चमा हुने सुनुवाइमा इमरान खान उपस्थित हुने बताएको छ ।

तर प्रहरीले भने इमरान खान पक्राउ पर्नबाट बच्नका लागि घरबाटै निक्लिएर कतै लुकेको बताएको छ । अधिकारीहरुले प्रहरीले खानको घरभित्रै पसेर छानविन गरेको तर त्यहाँ उनी फेला नपरेको जनाएको छ । एकातिर खानलाई पक्राउ गर्न प्रहरी उनलाई खोजीरहेको बेला नै खानले भने ट्वीट गर्दै शहबाज शरीफमाथि भ्रष्टाचारको आरोप लगाइरहेका थिए ।

उनले ८ अर्ब रुपैयाको मनी लन्ड्रिङको केस शहबाजमाथि थियो तर उनी पूर्व आर्मी चीफ जनरल बाजवाको मद्यतले बचे र केसलाई त्यसै पन्छ्याइदिए भन्दै ट्ीवटरमा लेखेका छन् । शरीफ सरकार र इमरानबीच टकराव बढ्दै जाँदा खानको भाषणहरु लाइभ प्रशारणका लागि पनि रोक लगाइएको छ ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्ुलेटरी अथोरिटीले आइतबारदेखि इमरान खानका भाषणहरु र प्रेस कन्फ्रेन्सहरु लाइभ प्रशारण गर्न रोक लगाएको छ । अब कुनै स्याटालाइट टिभि च्यानलमा उनको भाषण सिधै प्रशारण हुनसक्ने छैन ।

Tags: #इमरान खानको भाषण#पाकिस्तानमा फेरि इमरान खान#भाषण प्रशारणमा रोक

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.