×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

२२ फाल्गुन २०७९

२२ फागुन, एजेन्सी ।
दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छानो गुमाएका छन् । आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी आश्रयस्थल पुगेका छन् ।

छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरवारविहीन भएको अनुमान गरिएको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन र मानवीय क्षति भने भएको छैन । आगलागीले केही बेरमा बाँस वा तारपालले बनेका आश्रय गृहलाई आगो लगाएको थियो ।

Advertisement
Advertisement

बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका गरिएको छ र १२,००० म्यान्मार घरबारविहीन भएका छन् । तीन घण्टामा आगो नियन्त्रणमा लिइएपनि यस अवधिमा कम्तीमा ३५ मस्जिद र आश्रयस्थल ध्वस्त भएको उनले बताएका छन् ।

Advertisement
Advertisement

यसअघि शनिबार दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा रहेको सीताकुण्डको अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top