×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

पिएनजीका भालाले कीर्तिपुरमा इतिहास रचे

१ चैत्र २०७९

१ चैत , काठमाण्डौ ।
पपुवा न्यूगिनी (पिएनजी) का कप्तान असद भालाले इतिहास रचेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पिएनजीका लागि १० अर्धशतक बनाउने पहिलो ब्याटर बन्दै इतिहास रचेका छन् । भालाले यो उपलब्धि आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा बुधबार यूएईविरुद्ध हासिल गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीका लागि भालाले ७१ बलमा ५ चौका र एक छक्कासहित अर्धशतक पूरा गरे । उनले अहिलेसम्म ६१ म्याच खेल्दा एक शतक र १० अर्धशतकको मद्दतमा झण्डै १८ सय रन बनाएका छन् ।

Advertisement
Advertisement

पिएनजीका लागि सर्वाधिक अर्धशतक बनाउने मामलामा दोस्रो स्थानमा टोनी उरा रहेका छन् । उनले अहिलेसम्म ५६ म्याचमा ५ अर्धशतक बनाएका छन् । साथै, उराले एक शतक पनि बनाएका छन् । उनी पिएनजीका लागि ओडिआईमा सर्वाधिक रन (१२२६) बनाउने मामलामा पनि दोस्रो स्थानमा छन् ।

आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) ले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ । ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको छ । पिएनजीले लिग–२ मा अहिलेसम्म ३५ खेल खेल्दा ५ मा जित, २९ मा हार तथा एक खेलमा अंक बाँडेको छ ।

Advertisement

ऊ ११ अंकसहित तालिकाको पुछारमा रहेको छ । लिग–२ को अन्तिम खेलमा नेपालले बिहीबार यूएईको सामना गर्दैछ । नेपाल–यूएईबीचको खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । भोलि नेपाली टोली यूएईलाई हराउँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न चाहन्छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top