NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’ बिहिबार मंसिर १८ , २०८२
आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ? बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ? बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?

शुक्रबार चैत्र १० , २०७९
Reading Time: 1 min read
A A
प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० चैत, काठमाण्डौ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरको बढुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजी बनेका छन्। एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन्।

अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजी बढुवा भएका थिए। एआईजीको फुली लगाएको दुई दिनमै उनी आईजीमा बढुवा भएका हुन्। ३० वर्षे सेवा अवधिका कारण हालका आईजी धिरज प्रताप सिंह आजबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आईजी पदमा कुँवरलाई बढुवा गरिएको हो।

आईजीमा बढुवा भएका कुँवर डीआईजी बढुवा हुँदा पनि पहिलो नम्बरमै थिए। उनी पूर्व महान्यायाधीवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन्। कुँवरको कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ।

कांग्रेसकै नेताहरुको जोडबलमा उनी आईजीमा बढुवा भएका हुन्। मधेस प्रदेश प्रहरी प्रमुख भएर काम गरेका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्।

एसपी हुँदा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी २०५१ साल चैतमा प्रहरी निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। ११ महिने छोटो कार्यालय पूरा गरी प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंह आजबाटै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

गत वैशाख १८ गते आफूभन्दा डेढ वर्ष सिनियर एआईजी विश्वराज पोखरेललाई पछि पार्दै आईजी भएका सिंहको कार्यकाल भने विवादरहित भने बन्न सकेन। हालका आईजी धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।

प्रहरीको नयाँ महानिरीक्षकका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमा पहिलो पटक महिला किरण बज्राचार्य पनि प्रतिस्पर्धीमा रहेकी थिइ । तर नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी अधिकृत बज्राचार्य आईजी बन्नबाट भने बन्चित भएकी छिन् ।

Tags: #आईजी वसन्त कुँवर#प्रहरी प्रमुख#प्रहरी प्रमुख फेरिए#वसन्त कुँवर प्रहरी प्रमुख बने

लोकप्रीय

रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?

पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’

बिहिबार मंसिर १८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२

विचार

थप समाचार

रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?
अन्तर्राष्ट्रिय

पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’

बिहिबार मंसिर १८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर
ताजा समाचार

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?

पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’

बिहिबार मंसिर १८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.