×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

विराट गोल्डकपः आज अन्तिम क्वाटरफाइनल

१२ चैत्र २०७९

१२ चैत , विराटनगर ।
विराटनगरमा जारी विराट गोल्डकप फुटबलको आज हुने अन्तिम क्वाटरफाइनलमा भारतको लुका सकर र ‘ए’ डिभिजन टिम संकटा क्बल बीच प्रतिष्पर्धा हुँदैछ । आजको खेलको बिजेता टिमसँग अब सेमिफाइनलमा एपिएफले खेल्नेछ ।

यसअघि शनिबारको खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता विभागीय क्लब एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार राति भएको खेलमा भुटानलाई २–१ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

Advertisement
Advertisement

निर्धारित समय १–१ को बराबरीतर्फ उन्मुख खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि २–१ को अग्रता बनाउँदै जित पनि पक्का गरेको हो । खेलको तेस्रो मिनेटमा एपिएफका हरि कार्कीले हेडर गोलमार्फत अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए । निर्धारित समय बराबरीतर्फ उन्मुख देखिएको बेला ७ मिनेट इन्ज्युरी समय थपिएको थियो । त्यही इन्ज्युरी समयको छैटौं मिनेटमा एपिएफले पेनाल्टी पाएपछि एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।

शनिबारको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहेको थियो । एलिनाका “धोकेबाज’ ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका चर्चित गीत रहेका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top