×

NEPAL TIMES UPDATES

Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026

बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च

१७ भाद्र २०७५

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा मात्रै १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार रुपैयाँ खर्चेको हो । यो खबर आजको कान्तिपपुर दैनिकमा छ ।

Advertisement
Advertisement

चालु आवमा आठ अर्ब ५५ करोड २५ लाख जगा प्राप्तिका लागि बिनियोजन गएिको छ ।

Advertisement
Advertisement

यी तथ्य तथा तथ्यांकले बिमास्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा मोटो रकम खर्च गर्नुपर्दा निर्माण थप महँगो र जटिल बन्दै गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top