×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बंगलादेशको ढाकामा ४ हजार कपडा पसलमा आगलागी

२१ चैत्र २०७९

२१ चैत एजेन्सी ।
बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भीषण आगलागी भएको छ। फर्स्ट सर्विभ कन्ट्रो रुमका ड्युटी अधिकारी रफी अल फारुकले आगो बिहान ६ बजे लागेको बताएका छन्। उक्त बजारमा चार हजारभन्दा बढी पसल छन्। आगलागिपछि सबै दमकललाई त्यहीँ केन्द्रित गरिएको छ। अहिलेसम्म ४७ गाडीले आगो निभाइरहेका छन्।

आगो आसपासको बजारमा समेत फैलिन थालेको छ। थोक र खुद्रा पसल भएको उक्त बजार प्रमुख ब्यापारिक केन्द्रमध्ये एक हो। आगलागीको कारण अहिलेसम्म थाहा भएको छैन । त्यस्तै अहिलेसम्म मानवीय क्षति पनि नभएको खबर छ । प्रत्यक्षदर्शीलाई उदृत गर्दै डेलीस्टारले जनाए अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाउन थालेका थिए ।

Advertisement
Advertisement

आगलागीको कारण सर्ट सर्किट हुन सक्ने बताइएको छ । आगलागी बिहानै परेकोले त्यहाँ मानिसको उपस्थिति थिएन । यसले भयानक दुर्घटना टरेको बताइएको छ । उद्धार अधिकारीहरूले जानकारी पाएलगत्तै टोलीहरू दुई मिनेटमै त्यहाँ पुगिसकेको बताएका छन् । त्यसयता आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

तर अहिलेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । थाहा पाउने बित्तिकै मानिसहरू आ–आफ्नो पसलतिर दौडेका थिए । तर, त्यतिन्जेल आगो ठूलो क्षेत्रमा फैलिसकेको थियो । आगलागी पछि आपतकालीन अलार्म लगातार बजिरहेको थियो। प्रहरी त्यहाँबाट मानिसलाई हटाउने काममा जुटेको थियो ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । ढाकामा कपडापसलहरुमा आगलागीका घटनाहरु अधिक हुने गर्दछन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top