न्युरो हेल्थ कलेजमा विद्यार्थीहरुको स्वागत र बिदाई

२२ चैत ७९, बिहीबार

२३ चैत, विराटनगर ।
न्युरो हेल्थ कलेज विराटनगरले नयाँ विद्यार्थीलाई स्वागत र पूराना विद्यार्थीलाई बिदाई गरेको छ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलद्धारा विराटनगरमा संचालित न्युरो हेल्थ कलेजमा बिहीबार एक भव्य कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट , कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रविन राज सिंह, न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाले बिद्यार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए ।

 CTEVT अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षातर्फ प्रदेशमै उत्कृष्ट नतिजाल्याउने कलेजको रुपमापरिचित रहेको अपरेशनल डाइरेक्टर भट्टराइले बताए । सोहीअवसरमा CTEVT अन्तगर्त शैक्षिक सत्र २०७५र२०७६ मा सम्पूर्ण नर्सिगं कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफलकलेजकी विद्यार्थी युनिशा ओझालाई विशेष सम्मान पत्र प्रदानगरिएको थियो ।

कार्यक्रममा बोल्दै न्युरो अस्पतालका अध्यक्ष डा.बिरेन्द्रकुमार विष्टले दुई दशकभन्दा लामो समयदेखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दे आएको न्युरो अस्पतालले आफनो भगिनी संस्था न्युरो हेल्थ कलेज त्यसैगरि लर्ड बुद्ध कलेजको माध्यमबाट दक्ष जनशतिmउत्पादनमा विशिष्ट पहिचान बनाउदै गएकोमा खुशीव्यतm गरे । उक्तकार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top