×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

नक्सा पास विनै समिट अपार्टमेन्ट, बन्यो छानविन समिति

२७ चैत्र २०७९

२७ चैत , काठमाण्डौ ।

समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ। ललितपुर महानगरपालिकाले उपमेयरको संयोजकत्वमा समिति गठन गरेको हो। शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटल बनाउने क्रममा वरिपरिको जग्गा भासिएपछि महानगरले छानबिन गर्न उपमेयर मन्जिला शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।

Advertisement
Advertisement

समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडितका तर्फबाट तीन जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन्। समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको छ।

यसका साथै अपार्टमेन्ट निर्माण गर्ने कम्पनी, ललितपुर महानगरका प्रतिनिधि र पीडितबीचको त्रिपक्षीय बैठकले तत्काल एक करोड रुपैयाँ राखेर कोष बनाउने निर्णयसमेत गरेको छ। उनीहरूबीच आवश्यकता अनुसार राहत दिने सहमति भएको छ।

बैठकमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी, एनई ग्रुपका प्रमुख रविभक्त श्रेष्ठ, सञ्जय मानन्धरसहित चार जनाले प्रभावितको तत्काल बसोबासको प्रबन्ध, भासिएको ग्रीनविच होटलका कामदारको खाना र बासको प्रबन्ध, चर्किएको र भत्किएको घरको मर्मत र बनाउने जिम्मा सम्बन्धित कम्पनीको हुने सहमति भएको छ।

अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पु¥याउन थालेको थियो। स्थानीयले उक्त कामले आफ्नो घरमा क्षति पु¥याइरहेको बताउँदै निर्माण पक्षको ध्यानाकर्षण पनि गराएका थिए। तर, निर्माण पक्षले ध्यान नदिँदा उक्त क्षेत्रमा शुक्रबार राति ठूलो भौतिक क्षति भएको हो।

अपार्टमेन्ट र होटलको नक्सा पाससमेत नगरेको र वातावरण प्रभाव सम्बन्धी अध्ययन समेत नगराएको देखिएपछि तत्काल निर्माणको काम रोक्न महानगरले निर्देशन दिएको छ। समिट अपार्टमेन्ट बनाउने क्रममा दुई वटा घर भासिएको छ भने दुई वटा पूर्ण रुपमा भत्किएको छ ।

स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ६ वटाभन्दा बढी घर जोखिममा छन् । राति २ बजे तीव्र रुपमा जमिन भासिन थालेपछि त्यहाँ भागदौड मच्चिएको थियो । निर्माणाधिन अपार्टमेन्ट वरिपरिका घरहरु एकतला जति भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top