×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रोनाल्डोसँग झगडा भएपछि प्रशिक्षक बर्खास्त

१ बैशाख २०८०

१ वैशाख , एजेन्सी । ।

रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउन साउदी अरेबियन क्लब अल नासरले प्रयास थालेको छ। विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने जिदानलाई भित्र्याउन अल नासरले प्रयास थालेको छ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आग्रहमा अल नासरले जिदान भित्र्याउने प्रयास थालेको बताइन्छ ।

Advertisement
Advertisement

मंगलबार मात्रै अल नासरले रुडी गार्सियालाई बर्खास्त गरेको थियो। साउदी प्रो लिगमा निरन्तर कमजोर प्रदर्शन गरेसँगै अल नासरले रुडी गार्सियालाई प्रशिक्षक पदबाट बर्खास्त गरेको हो। साउदी प्रो लिगको उपाधि दौडमा अल नासर ३ अंकले पछि परेको छ। मात्र ७ खेल खेल्न बाँकी रहेको अवस्थामा अल नासरले नयाँ प्रशिक्षकलाई क्लबको जिम्मेवारी दिन चाहेको छ।

रोनाल्डोको सुझावसंगै अल नासरले जिदान भित्र्याउने प्रयास सुरु गरिसकेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। अल नासरले जिदानका अलावा जोसे मोरिन्होलाई पनि आफ्नो सूचीमा राखेको छ। रोनाल्डो जसले दुबै प्रबन्धकहरू अन्तर्गत खेलेका छन्, जिदानको सम्भावित नियुक्तिको बारेमा छलफलमा संलग्न छन्।

यद्यपि अल नासर र रोनाल्डोले जिदानलाई क्लबको प्रशिक्षकको रुपमा भित्र्याउन चाहेको भएपनि फ्रान्सेली लिजेन्ड जिदानले अल नासरको जिम्मेवारी सम्हाल्ने कम सम्भावना रहेको बताइन्छ। फ्रेन्च प्रशिक्षक गार्सियाले भने आपसी सहमतिमा क्लब छाडेको साउदी प्रो लिग क्लबले जनाएको छ ।

पछिल्लो समय फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग गार्सियाको सम्बन्ध राम्रो थिएन । हालै रोनाल्डो र गार्सियाबीच झगडा भएको चर्चा चलेको थियो । गार्सिया २०२२ को जुनमा अल नसरको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ५९ वर्षीय गार्सियाले रोमा, मार्से, लिल र लियोन लगायतका टोली हेरिसकेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top