×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

यस्तो छ विराटनगरको ऐतिहासिक रथयात्राको रौनक(फोटो फिचर)

१८ भाद्र २०७५

विराटनगर,भदौ १८
विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्राको ५१ औं संस्करणको रथ आज निकालिएको छ ।आज दिउँसो ४ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ ताजा अबस्थामा विराटनगरको शनिमन्दिरमा आइपुगेको छ ।

Advertisement
Advertisement

धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको यस रथयात्रा रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहको छ ।विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको हो । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको छ ।

यसपटक ड्रोन क्यामराबाट रथयात्राको सुरक्षा निगरानी गरिएको छ ।रथयात्राको मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top