×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

युक्रेनी खाद्यान्नमा पोल्यान्ड र हंगेरीले लगाए प्रतिबन्ध/चीनले रुसलाई हतियार नदिने

४ बैशाख २०८०

४ वैशाख , एजेन्सी ।
पोल्यान्ड र हंगेरीले युक्रेनबाट आयात हुँदै आएको खाद्यान्नमा प्रतिबन्ध लगाएका छन् । दुवै देशले आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै युक्रेनबाट खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । तर, युरोपेली संघ (ईयू)ले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको छ ।

रुसी आक्रमणले ‘ब्ल्याक सी’का केही बन्दरगाह अवरुद्ध भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमै बेचिन थालेको छ । युक्रेनी अन्न ईयूमा सबैभन्दा सस्तो छ । यसले बजार पाउँदा अरू देशका कृषि उत्पादनको बिक्री घटेको छ ।यो विषयले पोल्यान्डको ग्रामीण क्षेत्रका मानिसलाई आक्रोशित बनाएको छ ।

Advertisement
Advertisement

“हामी युक्रेनबाट अन्न र अरू कृषि उत्पादनको आयातमा प्रतिबन्धको सम्बन्धमा पोल्यान्ड र हंगेरीको घोषणाबारे सचेत छौँ,” युरोपेली आयोगका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् । पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले यस विषयमा ईयूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

पोल्यान्ड र हंगेरी न्यायिक स्वतन्त्रता, मिडिया स्वतन्त्रता अधिकारलगायत मुद्दामा ब्रसेल्ससँग लामो समयदेखि विवादमा छन् । यी दुवै मुलुकको ‘फन्डिङ’ पनि रोकिएको छ । यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।

Advertisement

भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताएका छन् । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ । यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top