×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नासाको हेलिकप्टरले मंगल ग्रहमा ५० औं उडान भर्याे

४ बैशाख २०८०

४ वैशाख , एजेन्सी ।

नासाको इन्जेनुइटी हेलिकप्टरले भर्खरै आफ्नो ५० औं उडान पूरा गरेको छ । १३ अप्रिलमा यो हेलिकप्टरले १४५.७ सेकेन्डमा ३२२.२ मिटरको दुरी पार गरेको थियो। यससँगै हेलिकप्टर ६० फिटको उचाइमा पुगेको छ, जुन नयाँ कीर्तिमान पनि हो । ग्र

Advertisement
Advertisement

ह विज्ञानका निर्देश ल्योरी ग्लोजका अनुशार “जसरी राइट दाजुभाइले हवाईजहाज निर्माण गर्ने प्रयासमा आफ्ना प्रयोगहरू जारी राखेका थिए,त्यसरी नै इन्जेन्युइटी टोलीले उडान भर्न र अर्को संसारमा पहिलो हेलिकप्टरबाट सिक्ने काम जारी राखेको छ ।

नासाले उडानको भिडियो पनि सेयर गरेको छ । भिडियो ९ मार्च २०२३ मा नासाको पर्सीवरेन्स रोभरमा जडान गरिएको मास्टक्याम जेड इमेजरद्वारा खिचिएको थियो। भिडियो खिच्दा हेलिकप्टर र रोभर ३ सय ९४ फिटको दूरीमा थिए । नासाका अनुसार यो हेलिकप्टर उड्नेबित्तिकै चारैतिर धुलो फैलिएको थियो ।

यस क्रममा हेलिकप्टरले ४४० मिटर उडेको थियो । यो हेलिकप्टर अवतरणका क्रममा भने क्यामेरामा देखिएको छैन् । हरेक पटक इन्जेनुइटीले नयाँ रेकर्ड बनाइरहेको छ । यो हेलिकप्टर फेब्रुअरी २०२१ मा रातो ग्रह मंगलमा पुगेको थियो। यो नासाको मार्स पर्सेभेरेन्स रोभरसँग सम्बन्धित थियो।

यसले १९ अप्रिल २०२१ मा आफ्नो पहिलो उडान भरेको थियो। यो अझै दुई वर्षको उडानमा रहेको छ । नासाका अनुसार यसले थप चुनौतीपूर्ण भूभागको सामना गर्नुका साथै आगामी दिनहरूमा थप उडानहरू गर्नेछ । नासाले मंगल ग्रहमा जीवनका अवशेषहरूको खोजी गरिरहेको छ। नासाको पर्सेभेरेन्स रोभरले चट्टानी ग्रहको नमूना लिएको छ।

Advertisement

एसले यी नमूनाहरू ट्युबमा बन्द गरेको छ । नासाले यी नमूनाहरूलाई पृथ्वीमा फिर्ता ल्याउने योजना बनाएको छ। पर्सेभेरेन्स रोभरले ब्याकअप नमूना ट्यूबहरू पनि बोकेको छ जुन हालैका दिनहरूमा ग्रहको सतहमा खसालिएको थियो। भविष्यमा रोभरबाट नमूना निकाल्न कुनै समस्या आएमा इन्जेन्युइटी जस्ता हेलिकप्टर रोबोटले जमिनमा रहेको ट्युब सङ्कलन गर्नेछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top