×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

मुम्बईको ४० डिग्रीको गर्मीमा १० लाख मानिस / लू लागेर ११ जनाको मृत्यु

४ बैशाख २०८०

४ वैशाख , एजेन्सी ।
भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए।

नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। भारतीय संचारमाध्यामका अनुशार नयाँ मुम्बईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यही कारण केही मानिसलाई लू लागेको थियो। हिट स्ट्रोकबाट पीडित मानिसहरुलाई अस्पताल लगिएको थियो।

Advertisement
Advertisement

यसरी लू लागेकामध्ये ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो। २४ जनालाई उपचारपछि घर पठाइएको छ। करिब ३०० जनाले डिहाइड्रेसन, उच्च रक्तचाप र थकानको गुनासो गरेपछि उनीहरूलाई चिकित्सा सहायता प्रदान गरिएको थियो। भाजपा पदाधिकारीहरूका अनुशार कार्यक्रममा १० लाख भन्दा बढी मानिसहरू सहभागी थिए।

सरकारी अधिकारीहरुले २० जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएको जनाएका छन् । मुख्यमन्त्री एकनाथ शिन्दे कामोठेको एमजीएम अस्पतालम उपचारत मानिसहरुको स्वास्थ्य अवस्था वुझ्न पुगेका थिए। उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुख व्यक्त गरेका छन्।

Advertisement

उनले एक ट्विट गर्दै उक्त घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। ‘यो एक दुर्भाग्यपूर्ण र दर्दनाक दुर्घटना हो। महाराष्ट्र भूषण पुरस्कार समारोहमा भाग लिएका केही सदस्यहरुको लू लागेका कारण मृत्यु भएको छ,’ उनले लेखेका छन्, ‘म सम्पूर्णप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु। हामी उनीहरुका परिवारको दुःखमा सहभागी छौं।’ मुख्यमन्त्री शिन्देले मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top