×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

रविले ५ वर्षपछि वडादेखि पालिकासम्म घण्टी बजाउने

१२ बैशाख २०८०

१२ वैशाख, काठमाण्डौ ।
चितवन २ को उपनिर्वाचनमा शानदार जित हासिल गरेका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका छन् । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताएका हुन् ।

‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं’ रविले भनेका छन्, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने ठूलो रास्वपालाई ठूलो पार्टी बनाउनेछौं । अब घण्टी, वडा वडा पािलका पालिकाका पुग्दैछ । तयार हुनुहोला ।’

Advertisement
Advertisement

आफूहरूबाट नागरिकले सबैभन्दा बढी सुशासन खोजेको भन्दै भ्रष्टाचारीलाई नंग्याउने उनले बताए । नागरिकले दिएको सम्मानपूर्वक मतको सम्मान गर्ने उनले बताए । चितवन २ बाट दोस्रोपटक पनि शानदार मतले जितेपछि लामिछानेले आफूलाई सबैको प्यारो नेता हुने इच्छा भएको बताएका छन् ।

रविले आफूलाई मत दिने र नदिने सबैको प्रिय नेता बन्ने इच्छा भएको बताएका हुन् । ‘दुःखमा म रोइन तर चितवनबासी रोइदिनुभयो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । हामीले मान्यौं खुट्टा टेक्यौं । अर्को सर्वाधिक मतान्तरले विजयी भएका छौं । जुनसुकै उम्मेदवारलाई भोट हाल्नुभएको भए पनि म सबैको हुन चाहन्छु’ रविले भने, ‘मलाई भोट हाल्ने मात्रै होइन सबैको नेता हुन चाहन्छु ।

सबैको प्यारो नेता हुन मन छ, सबैको मनभित्र बस्न मन छ ।’ चितवनलाई उन्नत शहर बनाउने उनले बताए । अहिले पनि आफ्नो प्राथमिकता इच्छाकामना गाउँपालिका भएको उनले बताएका छन् । ‘चेपाङ बालबालिका शिक्षाको अवसरबाट बञ्चित छन् । बत्ति छैन, पानी आउँदैन’ उनले भनेका छन्, ‘यसैले कहाँ कति भोट आयो भन्ने हिसाब गर्ने छैनौं ।

Advertisement

आवश्यकताको आधारमा विकासको एजेण्डा तय गर्छौ । सबैको घरघरमा पुग्न नसके पनि हामीले बनाएको नीति घरघरमा पुर्याउनेछौं ।’ आफ्नो दुष्मन प्रतिस्पर्धी दल नभएको भन्दै भ्रष्टाचार र पछौटेपन भएको रविले बताएका छन् । नयाँ दलकारुपमा सच्चिने र सिक्दै जाने उनले बताए । निर्वाचनका क्रममा शुभेच्छुकहरुले अश्लील गाली गरेकोमा उनले माफी पनि मागेका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top