×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

प्रिमियर लिगमा हालान्डको कीर्तिमान

२१ बैशाख २०८०

२१ वैशाख, एजेन्सी ।
नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् ।

हालान्डले लिगको ३३ औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा राखेका थिए । त्यो समयमा प्रिमियर लिगमा ४२ खेल हुन्थे ।

Advertisement
Advertisement

३८ खेलको लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरेका थिए । लिगमा अझै ५ खेल बाँकी छ । बाँकी ५ खेलमा हालान्डले यही लयलाई निरन्तरता दिन सके उनले लियोनल मेसीको कीर्तिमान पनि आफ्नो नाममा गर्न सक्नेछन् ।

युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न हालान्डले तोड्न सक्नेछन् । बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । आर्सनल दोस्रो स्थानमा झरेको छ ।

सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे । खेलको ५०औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३– ० को अग्रता दिलाए ।

Advertisement

जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल बढी खेलेको आर्सनल ७८ अंकमा दोस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा लिभरपुलले फुलहामलाई १–० गोल अन्तरले हराएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top