विराटनगर,भदौ १९ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् ।
यसअघि पहिलो हाफमा नेपालले पेनाल्टीमा गोल खाएर १–० ले पछि परेको थियो ।
सभामुखसँग बिपक्षी दलका नेता आङ्देम्बेको भेट, के भयो कुराकानी?
साउदीले २४ घण्टामा यमनमा ५४ हवाई हमला ग¥यो
रसुवा बाढीपछि मन्त्रालयले ल्यायो विकास आयोजना सुरक्षाको नयाँ अवधारणा