×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

 नेप्सेमा आज पनी गिरावट

२७ बैशाख २०८०

२७ बैशाख ,काठमाडौं ।

मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन पनि टिक्न नसकेको हो। मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको नेप्से बुधबार २.४३ अंकले ओरालो लागेको हो।

कर्जाको ब्याजदर घट्ने खबरसँगै बढेको नेप्सेले वृद्धि कायम गर्न सकेन। हालको नजिकको न्युन विन्दु १८३३मा टेवा पाएर बढेको नेप्से दास्रो दिन घटेसँगै यसको प्रवृत्ति अनिश्चत बनेको छ।मंगलबार ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएकोमा यसदिन कारोबार ५८ करोडमा सीमित भएको छ।

यस दिन २६६ वटा धितोपत्रको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच भएको हो। हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६।४७ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य १६३.६० रुपैयाँ पुगेको छ।

यस्तै, बाराही हाइड्रोपावरको सेयरमूल्य ५।८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७१ रुपैयाँ पुगेको छ।यसैगरी, एनसीसी डिवेञ्चर २०८६ को मूल्य ७.२४ प्रतिशतले घटेर प्रति इकाई मूल्य ८ सय ९० रुपैयाँ छ। मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५।४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२१ रुपैयाँ ३० पैसा पुगेको छ।

हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता १६३ रुपैयाँमा ३ करोड ९५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top