×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

पोडकास्ट र फिल्महरू अब ट्वीटरमै /२ घण्टाको भिडिओ अपलोड गर्न सकिने

५ जेष्ठ २०८०

५ जेठ, एजेन्सी ।
अब ट्वीटरमा दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । यो सुविधाा ट्वीटरले ब्लु टिक सब्सक्राइबरलाई दिएको हो । एलन मस्कले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । कम्पनीले नयाँ अपडेट ल्याउँदै आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि यो सुविधा थप गरेको हो ।

अब ब्लु टिक खरिद गरेका प्रयोगकर्ताले २ घण्टा लामो र ८ जीबीसम्मको भिडिओ अपलोड गर्न सक्नेछन् । विशेषगरी पोडकास्ट बनाउने, छोटो फिल्महरू बनाउने लगायतका प्रयोगकर्तालाई ध्यानमा राख्दै कम्पनीले यो सुविधा थप गरेको जनाएको छ ।

Advertisement
Advertisement

यो भन्दा अगाडि ब्लु टिक सब्सक्राइबरले एक घण्टा लामो र २ जीबीसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने सुविधा थियो । हालको लागि आईओएस प्रयोगकर्ताले मोबाइल एपबाट पनि यो सुविधा लिन सक्नेछन् भने एन्ड्रोइड प्रयोगकर्ताले भने हाल यो फिचर वेबभर्सनमा मात्र प्रयोग गर्न सक्नेछन् ।

Advertisement

यसरी अपलोड गरिएको भिडिओ ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले पनि हेर्न सक्नेछन् । ट्वीटर ब्लू भिरिफाइट नभएका प्रयोगकर्ताले हाल दुई मिनेट २० सेकेण्डको भिडिओ अपलोड गर्न पाउँछन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top