×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले दरबार ह*त्याकाण्डको पर्दाफास गर्ला ? || Nepal Times
Apr 02, 2026
Playing
एमाले दलका नेताले रास्वपादेखि जेनजी विद्रोहसम्मलाई ब्यङ्ग हाने || Nepal Times
Apr 02, 2026
Playing
एमाले मा बादल लाग्योःशंकरको पुत्ला जल्यो,विशेष महाधिवेशनको माग|| Nepal Times
Apr 02, 2026
Playing
ओली–लेखकको म्याद थप गरिँदै, बयान पनि लिइने || Nepal Times
Apr 02, 2026
Playing
संसद्मा रविको गर्जनः२४ सै घण्टा निगरानी गर्नुहोला ? हामीमा अहंकार नबढोस् || RABI LAMICHHANE
Apr 02, 2026
Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026
Playing
आज संसद्मामा को को बोल्दै छन् ? || Nepal Times
Apr 02, 2026
Playing
५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा || Nepal Times
Apr 02, 2026
Playing
सिंहदरबारबाट आजदेखि संसदीय नयाँ यात्रा|| Nepal Times
Apr 02, 2026

धोनी कि हार्दिक ? आईपीएलमा कुन कप्तान जम्लान् ?

९ जेष्ठ २०८०

९ जेठ, एजेनसी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ । समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ ।

Advertisement

आज मैदानमा चेन्नई महेन्द्रसिंह धोनी र गुजरात हार्दिक पान्ड्याको कप्तानीमा उत्रनेछ । आइपिएलका सर्वाधिक सफल कप्तान धोनीको कप्तानी सामु हार्दिकको परीक्षा हुनेछ । गुजरातका युवा ब्याटर शुभमन गिल उच्च लयमा छन् । गिलले पछिल्ला दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादविरुद्ध लगातार शतक हानेका थिए ।

त्यस्तै विजय शंकर डेविड मिलर गुजरातका प्रमुख ब्याटर हुन् । यसैगरी हार्दिक पान्ड्या, राहुल टेवाटिया र राशिद खान पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । उता राशिद खान र नुर अहमदको स्पिनर जोडी चेन्नईलाई घातक बन्नसक्छ । यी दुई स्पिनर गुजरातका प्रमुख बलिङ हतियार हुन् । यता चेन्नईका ओपनर ऋतुराज गायकवाड र डेभन कन्वे प्रमुख ब्याटर हुन् ।

यी दुबै ओपनरले यस सिजनमा सानदार प्रदर्शन गरेका छन् । यस सिजनमा अजिंक्या रहाणेले फरक शैलीमा प्रस्तुत हुँदै आक्रामक ब्याटिङ गर्दै आएका छन् । यस्तै शिवम दुबे ,मोईन अली, रविन्द्र जडेजा र धोनी जस्ता खेलाडी तल्लोक्रममा हुँदा चेन्नईको ब्याटिङ मजबुत छ ।

चेन्नईका तीव्र गतिका बलर महिशा पाथिरानाले डेथ ओभर र दीपक चाहरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अहिलेसम्म चेन्नई र गुजरातबीच तीन खेल भएका छन् । जसमा चेन्नई तीनै खेलमा पराजित भएको छ । आज पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता आउनेछ । लखनउ र मुम्बईबीच भोलि एलिमिनेटर खेल हुनेछ । शुक्रवार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच खेल हुनेछ । आईपीएलको फाइनल खेल आइतवार हुनेछ ।

Advertisement

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top