मन परेको मान्छेलाई देखे……..

९ जेठ ८०, मंगलबार
Share this
747shares

९ जेठ, विराटनगर ।

Advertisement

मन परेको मान्छेलाई देखे…………………

मन परेको मान्छेलाई देखे मैले सपनीमा
हात समाउन खोजे उनको लडेछु भुईँमा
फेरि पनि त्यही सिलसिला जारी राख्न सकिन
इच्छा त थियो फेरी पनि भेट्न सकिन

Advertisement

सपना छन् मनमा अनेक त्यही बाट केही खोज्छु
शान्त ठाउँमा शान्त सँग बसेको छु
म घुमेको जमिन सारा मेरै हो कि जस्तो लाग्छ
हजारौँ हजारमा मेरो आँखा तिमि तिरै हुन्छ

आएको देखे मैले मन खुसी भयो
हाँसिन उनी जब यो पनि मेरै खुसी भयो
उनी एक्ली कहाँ हुन्छन् मेरै साथमा हुन्छिन्
मेरो टाउकोमा हात राखी छामिरहेकी हुन्छिन्

Advertisement

नाम = गोबिन्द राज ओझा (राजन)
ठेगाना= दिपायल सिलगढी नपा .२ दिपायल डोटी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top