×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प

३२ जेष्ठ २०८०

३२ जेठ, एजेन्सी ।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०ः३० बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । फिलिपिन्सको राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन परिषद उद्धृत गर्दै रोयटर्सले भूकम्पले कुनै क्षति वा दुर्घटना नभएको जनाएको छ ।

Advertisement
Advertisement

तर स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले जनाएको छ । भूकम्पले कुनै गम्भीर क्षति नभएकाले आजको खेल निश्चित समयमा नै हुनेछ । नेपाली समयअनुसार ४ः४५ बजे खेल सुरु हुनेछ ।

नेपाल साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको हो । फिलिपिन्स भूकम्प र ज्वालामुखी विष्फोट ’रिङ अफ फायर’ले प्रभावित छ । सबैभन्दा बढी उत्तरपूर्वी अल्बे प्रान्त मेयोन ज्वालामुखीको कारण प्रभावित छन् । फिलिपिन्समा भूकम्पको धक्का महसुस भइरहन्छन् ।

Advertisement

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top