×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

‘आदिपुरुष’को लगानी बालुवामा पानी,सोमवारबाट ‘क्र्यास’

५ असार २०८०

५ असार, एजेन्सी ।
५०० करोड भारु खर्च गरेर निर्माण गरिएको ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सोमबारदेखि फ्लपको बाटोमा ओर्लिएको छ । टिजर सार्वजनिक भएदेखिनै यो फिल्म भारतसँगै नेपालमा पनि चर्चामा छ । नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ । सीतालाई ‘भारतकी छोरी’ भनिएपछि नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको नम्बरका कारण अहिले चर्चामा छ ।

राम्रो ओपनिङ गरेको प्रभास, क्रिति सेनन र सेफ अली खान स्टारर यो फिल्म सोमवार ‘क्र्यास’ भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । रामायणमा आधारित ‘आदिपुरुष’ २०२३ को प्रतिक्षित फिल्म थियो । फिल्म रिलिज हुँदा भारतमा यसले दर्शक र क्रिटिकहरुबाट मिश्रित प्रतिक्रिया पाएको थियो भने फिल्ममा प्रयोग भएका संवादहरु र रामायणको ‘बिना आत्मा’को कथा बनाएको भन्दै निर्माताहरुको चर्को आलोचना पनि भएको थियो ।

यसैकारण पनि ‘आदिपुरुष’ चौथो दिन (सोमवार)मा आएर ‘क्र्यास’ भएको छ । सोमवार यसले २०÷२२ करोड (अनुमानित) मात्रै कमाएको छ, जुन आइतवारको कमाइ ६९ करोड भन्दा निकै कम हो । नकारात्मक ‘माउथ पब्लिसिटी’को नतिजा फिल्मको कमाइमा देखिएको समीक्षक तरन आदर्शको भनाइ छ । अघिल्लो दिनको तुलनामा सोमवारको कमाइ ६८ देखि ७१ प्रतिशतले घटेको देखिन्छ ।

जुन फिल्मको बक्स अफिस यात्राको लागि चिन्ताजनक संकेत हो । सोमवारको कमाइसहित भारतीय बक्स अफिसमा फिल्मले २४४ देखि २४६ करोड नेट कमाएको छ । नेपालका अधिकांश हलहरुमा सोमवार ‘आदिपुरुष’ प्रदर्शन भएन । काठमाडौं, पोखरा, धरानलगायत पालिकाले फिल्ममा प्रयोग भएका आपत्तिजनक शब्द नहटाएसम्म फिल्म प्रदर्शन गर्न नदिने घोषणा नै गरेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top