NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी बुधबार माघ ७ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?

सोमवार असार ११ , २०८०
Reading Time: 1 min read
A A
सन्दीपको मुद्दामा डाक्टरकै बकपत्र बाँकी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ असार, एजेन्सी ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ । लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो । अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो । मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित गरिँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो । निवेदनमाथि आज सुनुवाइपछि अन्तरिम राहत दिने÷नदिनेसम्बन्धी निर्णय हुनसक्छ । उक्त निवेदनको टुंगो लागेमा मात्र मुख्य मुद्दाको सुनुवाइ हुनेछ । सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम पीडितले अन्तरिम क्षतिपूर्तिका लागि काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता गराएकी थिइन् ।

LS Auto

सर्वोच्चको आदेशमा उपचार र मनोसामाजिक परामर्शका लागि आवश्यक खर्च अन्तरिम क्षतिपूर्तिमार्फत वितरण गर्न निर्देशन दिइएको थियो । सो निवेदनका सम्बन्धमा यसअघि काठमाडौँ जिल्ला अदालतले खर्च के कति लाग्छ भनी प्रतिवेदन दिन निर्देशन दिएको थियो ।

नर्भिक अस्पतालले काठमाडौँ जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा कन्सल्टेसन भिजिटका लागि प्रति भिजिट १०४७ रुपैयाँ र साइकोलोजिकल काउन्सेलिङका लागि पर सेसन १ हजार ५०० सय रुपैयाँ लाग्ने प्रतिवेदन दिएको छ । यसअघि पीडितको तर्फबाट उपचार खर्च भन्दै काठमाडौँ जिल्ला अदालतमा ३६ हजार रुपैयाँको बिल पेस गरिएको छ ।

पीडितको तर्फबाट भविष्यमा लाग्ने खर्चको समेत क्षतिपूर्ति माग गरे पनि अस्पतालले दिएको प्रतिवेदनमा भविष्यमा कति खर्च लाग्छ भन्ने नसकिने प्रतिवेदन दिएको छ । पीडित पक्षले यसअघि प्रतिवादी सन्दीप लामिछानेसँग १० लाख अन्तरिम क्षतिपूर्तिको माग गरेकी थिइन् ।

तर अदालतले उनको माग खारेज गर्दै वास्तविक खर्च र वास्तविक लागतका आधारमा अन्तरिम क्षतिपूर्ति दिन सकिने भन्दै त्यसको लागि प्रतिवेदन माग गरेको थियो । जबरजस्ती करणी कसुरको मुद्दामा अन्तिम पेसी भने अझै तोकिएको छैन । लामिछाने विश्वकप छनोट क्रिकेट खेल्नका लागि जिम्बाब्वेमा रहेका कारण उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेसी तोक्ने जनाएको छ ।

Tags: #क्रिकेटर सन्दीप लामिछाने#सन्दीपसँग मागिएको क्षतिपूर्ति#सन्दीपविरुद्ध दायर क्षतिपूर्ति#क्षतिपूर्तिको निवेदनको आज पेसी#आज सुनुवाइ हुँदै

लोकप्रीय

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी
निर्वाचन

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
समाचार

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.