×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

वैज्ञानिकहरुले फेला पारे ब्रह्माण्डसँगैको ब्ल्याक होल

२४ असार २०८०

२४ असार, एजेन्सी ।
ब्ल्याक होल हाम्रो अन्तरिक्षमा सबैभन्दा रहस्यमय चीजहरू मध्ये एक हो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पछिल्लो समय वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपको सहयोगमा सबैभन्दा टाढाको सुपरमासिभ ब्ल्याक होल पत्ता लगाएको घोषणा गरेको छ ।

यो ब्ल्याक होल यति पुरानो छ कि ब्रम्हाण्डको सृष्टि भएको ५७ करोड वर्षपछि नै अस्तित्वमा आएको छ । यो ग्यालेक्सी ऋभ्भ्च्क् ज्ञण्ज्ञढ को केन्द्र मा अवस्थित छ । यस ब्ल्याक होलको पिण्ड ९० लाख सूर्य बराबर छ।

Advertisement

यसबाहेक वैज्ञानिकहरूले ब्रम्हाण्डको सृजनाको १ देखि १ अर्ब १ करोड वर्षपछि बनेका थप दुईवटा साना ब्ल्याक होलहरू पनि पत्ता लगाएका छन्। यस बाहेक अरु धेरै ब्ल्याक होलहरू छन् जसमा अरबौं सूर्यको पिण्ड छ।

तिनीहरूलाई अन्तरिक्षमा सजिलैसँग पत्ता लगाउन सकिन्छ । किनभने तिनीहरू हरेक पल आफैं भित्र पदार्थ खाइरहेका हुन्छन्, जसको कारण तिनीहरू टाढाबाट चम्किन्छन्। ऋभ्भ्च्क् ज्ञण्ज्ञढ मा रहेको ब्ल्याक होल हाम्रो ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होल जस्तै छ, जुन ४६ लाख सौर्य पिण्ड बराबर छ।

ऋभ्भ्च्क् सर्वेक्षण डेटा प्रयोग गरी द एस्ट्रोफिजिकल जर्नल लेटरमा प्रकाशनको लागि तीनवटा छुट्टै अध्ययनहरू स्वीकार गरिएको छ। नासाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो ब्ल्याक होल पहिले पत्ता लागेको ठूलो ब्ल्याक होल जत्तिकै चम्किलो छैन ।

यद्यपि, यो ब्रह्माण्डको सुरुवात पछि कसरी जन्मियो भनेर बुझ्न गाह्रो छ। अध्ययनको नेतृत्व गरेकी रेबेका लार्सनले भनेकी छिन् ’यस टेलिस्कोपबाट धेरै टाढा हेर्नु भनेको हाम्रो नजिक रहेको ग्यालेक्सीको ब्ल्याक होललाई हेर्ने जस्तै हो।’

टोलीले तथ्यांकमा आकाशगंगाले सकेसम्म धेरै ग्यास खपत गर्दै नयाँ ताराहरू पनि उत्पादन गरिरहेको पत्ता लगाएको छ । जेम्स वेबले हालै सौर्यमण्डलमा रहेको शनि ग्रहको तस्बिर पनि खिचेको छ ।

Advertisement

यो तस्बिरमा शनिको रिङ निकै चम्किलो देखिएको छ । शनि ग्रहको यो तस्विर देखेर खगोलविद् पनि छक्क परेका छन् । तस्बिरमा शनिको गोलो घेरा चम्किरहेको देखिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top