×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

फ्रान्सले मोदीलाई दियो सर्वाेच्च सम्मान

२९ असार २०८०

२९ असार,एजेन्सी ।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई साता अघिको अमेरिका तथा मध्यपूर्वी राष्ट्रको भ्रमणपछि अहिले फ्रान्स भ्रमणमा छन् । यही भ्रमणका क्रममा विश्वकै उदाउदो अर्थतन्त्र भएको भारतका प्रधानमन्त्री मोदीलाई फ्रान्सले देशको सर्वोच्च नागरिक र सैन्य सम्मान ग्रान्ड क्रस अफ द लिजन अफ अनर प्रदान गरेको छ ।

Advertisement

राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार साँझ पेरिसको एलिसी प्यालेसमा एक निजी रात्रिभोजमा मोदीलाई अवार्ड प्रदान गरेका हुन् । अवार्डका बारेमा भारतको विदेश मन्त्रालयले भनेको छ, ’भारतीय जनताको तर्फबाट यो अनौठो सम्मानका लागि धन्यवाद।

’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सम्मानलाई भारत–फ्रान्स साझेदारीको भावनाको न्यानो प्रतीकको रूपमा वर्णन गरेका छन् । यस्तै सम्मानमा लागि मोदीले पनि फ्रान्सेली राष्ट्रपति र जनताप्रति आभार ब्यक्त गरेका छन् , उनले लेखेका छन्, यो ठूलो नम्रताका साथ म लिजन अफ अनरको ग्रान्ड क्रस स्वीकार गर्दछु। यो भारतका १४० करोड जनताका लागि सम्मान हो। म राष्ट्रपतिलाई धन्यवाद दिन्छु ।

फ्रान्सबाट यो सम्मान पाउने नरेन्द्र मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । फ्रान्सले यसअघि यो सम्मान दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला, पूर्व जर्मन चान्सलर एन्जेला मर्केल र संयुक्त राष्ट्रका पूर्व महासचिव बुट्रोस बुट्रोस–घालीलाई प्रदान गरेको थियो ।

यसअघि जुनमा इजिप्टले मोदीलाई अर्डर अफ द नाइलले सम्मान गरेको थियो। मोदीले बिहीबार आफ्ना फ्रान्सेली समकक्षी एलिजाबेथ बोर्न र सिनेटका अध्यक्ष जेरार्ड लार्चरसँग भेटघाट गरेका थिए । मोदीलाई विमानस्थलमा स्वागत गर्न फ्रान्सका प्रधानमन्त्री बोर्न नै पुगेका थिए । उनलाई ’गार्ड अफ अनर’ पनि दिइएको थियो ।

Advertisement

मोदी राष्ट्रिय दिवस समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने फ्रान्स पुगेका हुन् । दिवस समारोहमा भाग लिन २६९ जनाको भारतीय सेनाको टोली पनि फ्रान्स पुगेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्याहा भारतीय वायुसेनाका तीन राफेल लडाकु विमान पनि सहभागी हुनेछन्।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top